Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बगाले थापा क्षेत्री को १४० सौं कुलपुजा को भब्य तयारी


ग्लोबल पाना
शनिबार, माघ २६ २०८१
  • 796
    SHARES

  • images
    बगाले थापा क्षेत्री को १४० सौं कुलपुजा को भब्य तयारी

    काठमाडौं । यही २०८१ फगुन २३ गते शुक्रबार शुक्लअस्टमी को शुभ- विबाह को लगन पारी आत्रेय गोत्री थापा हरुको कुल पुजा धुमधाम संग हुदै छ किमंबदन्ती अनुसार आदीकुल पुरुष सन्तमहाराज कालु बगाले थापा क्षेत्री बाट १२१५ साल मा डोटी मा स्थापीत र आब्हाभीत देबी-देबता र आफ्नोकुलको पुजा हरेक तीन - तीन बर्षको फरक पारी फाल्गुनमास शुक्लपक्षको विबाहको अन्तीम सुभलग्नमा रुडी र अग्नि विबाहको लग्नपरेको तिथीमा कुल पुजा गर्ने सर्बप्रथम आरम्भ गरेका थीए ।

    images
    images
    images

    सोही तीथीलाई पुर्वोक्त फागुन महीनाको विबाहको अन्तीम सर्बोत्क्रीस्ट लग्नमा पुजा गर्दै आएको तिथीलाई श्रीशिरोपर गरी बागमती प्रदेस धादिगं जील्ला त्रिपिरासुन्दरी गाउॅपालीका वाडा नं. ३ मुलपानी मुर्चोक मा डोटीबाट आदीकुलपुरुस कालु थापाका चार भाई छोरा हरु मध्यमा कान्छा धर्मराज थापा तिरका कुलवंसव्रीक्षरीत एघारौ रोलक्रम बंसावली मर्यादा पर्ने वलीराज थापा ले बि.सं. १६५१ देखिनै आदीकुलपुरुस सन्त महाराज बाट चलाई आएको, माथी उल्यखित तिथिलाईमानी हरेक तीन- तीन बर्षको फरक पारेर यही २०८१ फागुन २३ गते एक सय चालीसौ (१४०) बगाले थापा रास्ट्रीय कुलपुजा शुसम्पन्न हुन गईरहेको छ ।

    माथी उल्यखीत समय र काल देखीनै यहा भब्य रुपमा बगालेथापा कुलपुजा हुदै आएको छ र लगभग ६०० बर्स देखी गरीदै आएको बगाले थापा कुलपुजा यही फागुन २३ गते भव्य रुपमा हुदै छ । यही कुलपुजाको अबसर पारेर त्रीपुरासुन्दरी-३ मुलपानी मुर्चोक मा सुरेस थापा को संयोजकत्वमा स्वास्थ्य सीबीर को पनि आब्हान गरीदै छ । मुर्चोक मा हुने बगाले थापा क्षेत्री कुल पुजा को सफलता र तयारीको लागी, मुर्चोक वरपर लगायत बिभीन्न जील्लाका काजी बगाले थापाहरु भरपुररुपमा जुटीरहेका छन् । बगाले थापा हरुको एैतीहसीक मुल थलो मुर्चोक मा हुने कुलपुजामा, पुजाको एक दीन पहीले देखीनै बिभीन्न जील्ला बाट बगाले थापाहरु ध्वजा पतका र बलीदीने बोका सहीत लावालस्कर आउने गर्दछन् ।

    कुलपुजाको दीन बगाले थापा को निसान मंदीर देखी तल लगभग दुईकिलोमीटर को दुरीमा रहेको कुलायन थान सम्म हेलीकप्टरबाट पुस्पब्रीस्टी को साथसाथै सुर्य - चन्द्र अंकीत ४९ ओटा तारा भएको बगाले थापा हरुको नीसान झन्डा, शंख, घन्टा, चमर, डमरु दीयो, कलश, नेपाल को रास्ट्रीय झन्डा र लगभग एकसय भन्दा बढी परंपरागत खुकुरी खोंडा सहीत रातो र सुनौलो रंगको झल्दरी छाता ओढाई भब्यताका साथ उत्सव मनाउंदै नीसान भगबतीको बक्सालाई डोलीमा हालेर कुलको सबैभन्दा जेठो भाईलाई मुलपुजारी बनाई बाजागाजा सहीत बगालेथापाहरुको देबल मन्दीर कुलायन थान पुगेर मन्दीरलाई परीक्रमा गरी कुलायन थान मा दिनभर होम-होमादी, पुजा अर्चना सहीत लगभग एकहजार बोक र भेडालाई बली दीई बगाले थापाका कुलदेबता का तान्त्रीक हवन कुल दैबीक धामीहरु लाई चढाउने चलन चलीआयको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ