Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

टोखा स्केट पार्कः स्केटिङप्रेमीहरूका लागि नयाँ गन्तव्य, विस्तारको योजना


ग्लोबल पाना
आइतबार, माघ २७ २०८१
  • 1,031
    SHARES

  • images
    टोखा स्केट पार्कः स्केटिङप्रेमीहरूका लागि नयाँ गन्तव्य, विस्तारको योजना

    काठमाडौं, मनमैजु । टोखा स्केट पार्क विगत २ वर्षदेखि काठमाडौंको मनमैजु क्षेत्रमा सफलतापूर्वक सञ्चालनमा रहेको छ। स्केटिङप्रेमीहरूका लागि उपत्यकाभित्रको लोकप्रिय स्थलमध्ये एक बन्न सफल यस पार्कका सञ्चालक दिपेश चौधरी अब यसको शाखा विस्तार गर्ने योजनामा रहेका छन् ।

    images
    images
    images

    चौधरीका अनुसार, पछिल्लो समय नेपालमा स्केटिङ खेलप्रति युवाहरूको आकर्षण बढ्दो रहेको पाइन्छ । यही मागलाई ध्यानमा राख्दै उनी काठमाडौंको अन्य ठाउँहरमा पनि नयाँ स्केट पार्कहरू खोल्ने तयारीमा छन् ।

    हाल सञ्चालनमा रहेको टोखा स्केट पार्क मा प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक स्केटिङ प्रशिक्षण उपलब्ध छ । यसमा सहभागी हुन चाहनेहरूले ९८०४८५७०७७ वा ९७००३४४९५० नम्बरमा सम्पर्क गर्न सक्छन् ।

    साथै, अपडेट तथा स्केटिङ सम्बन्धी जानकारीका लागि TikTok (@the.tokha.skatepark) पेज मार्फत जानकारी लिन सकिन्छ। नेपालमा साहसिक खेलप्रतिको चासो बढ्दै गइरहेको सन्दर्भमा, टोखा स्केट पार्कको विस्तार योजनाले स्केटिङ संस्कृति अझ व्यापक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ