Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कमल थापा धार्मिक भ्रमणको निमित्त दिल्ली प्रस्थान


ग्लोबल पाना
सोमबार, माघ २८ २०८१
  • 383
    SHARES

  • images
    कमल थापा धार्मिक भ्रमणको निमित्त दिल्ली प्रस्थान

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त सोमबार भारतको राजधानी नयाँ दिल्ली तर्फ प्रस्थान गरेका छन्।

    images
    images
    images

    दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने गर्ने कार्यक्रम रहेको छ।

    भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतले जनाएको छ। भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा छन्।

    थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ