Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु जुम्लाको उर्थु चौतारा


ग्लोबल पाना
बुधबार, माघ ३० २०८१
  • 263
    SHARES

  • images
    नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु जुम्लाको उर्थु चौतारा

    काठमाडौं । जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर ३.८रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    images
    images
    images

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ