Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल प्रहरी विधेयक संसदमा पेस


ग्लोबल पाना
सोमबार, फागुन ५ २०८१
  • 187
    SHARES

  • images
    नेपाल प्रहरी विधेयक संसदमा पेस

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल प्रहरी विधेयक पेस गरेका  छन् । लेखकले नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबारको बैठकमा पेस गरेका हुन् ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

    यसरी लेखकले असम्बन्धित विधेयक पेस गरेपछि संसदमा केहीबेर सांसदहरूबिच खासखुस चल्यो तर सभामुखले यसबारे भेउ पाएनन् भने उनले सैद्धान्तिक छलफल अघि बढाए ।


    तर, सांसद रामहरि खतिवडाले विधेयक फरक परेको बताए । गृहमन्त्रीले नागरिकता विधेयक भनेपनि त्यसलाई प्रहरी विधेयकको रूपमा अघि बढाउन आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ