Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रामपुर कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरूले स्वस्थ ब्रॉयलर कुखुराको उत्पादन तथा बिक्री सुरु गरे


बुधबार, फागुन १४ २०८१
  • 697
    SHARES

  • images
    रामपुर कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरूले स्वस्थ ब्रॉयलर कुखुराको उत्पादन तथा बिक्री सुरु गरे

    चितवन — यस रामपुर कृषि तथा वन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले स्वस्थ तथा स्वच्छ तरिकाले उत्पादन गरिएको ब्रॉयलर कुखुराको बिक्री सुरु गरेका छन्। उपभोक्ताहरूलाई गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले विद्यार्थीहरूले वैज्ञानिक विधि अपनाउँदै स्वच्छ वातावरणमा पालिएका कुखुराको उत्पादन गरेका हुन्।

    images
    images
    images

    विद्यार्थीहरूका अनुसार कुखुरा पालनमा कुनै प्रकारको अनावश्यक एन्टिबायोटिकको प्रयोग गरिएको छैन। स्वस्थ तथा स्वच्छ मासु उपभोक्तासम्म पुर्‍याउन विश्वविद्यालयस्तरमै निगरानी गरिएको बताइएको छ।

    स्थानीय उपभोक्ताहरूका लागि यी विद्यार्थीहरूले उत्पादन गरेको ब्रॉयलर कुखुरा बिक्रीका लागि उपलब्ध छ। इच्छुक व्यक्तिहरूले तल उल्लेखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्।

    सम्पर्क: 📞 9866115501 / 9846929713

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ