काठमाडौं। काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ। शुक्रबार विहान २ बजेर ५३ मिनट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।
६ दशमवल १ रेक्टरस्केलको भूकम्पको केन्द्र विन्दु काठमाडौं आसपास रहेको जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरु सडकमा निस्किएका थिए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


