Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

LS Auto Car का Global Sales Director एन्डी यु र संचारकर्मी एचबी ताम्राकारबीच सोल्टीमा महत्वपूर्ण भेट


ग्लोबल पाना
मंगलबार, फागुन २० २०८१
  • 1,110
    SHARES

  • images
    LS Auto Car का Global Sales Director एन्डी यु र संचारकर्मी एचबी ताम्राकारबीच सोल्टीमा महत्वपूर्ण भेट

    काठमाडौं । LS Auto Car का Global Sales Director एन्डी यु र संचारकर्मी एचबी ताम्राकारबीच काठमाडौंको सोल्टी होटलमा महत्वपूर्ण भेटवार्ता भएको छ। उक्त भेटमा नेपालमा अटोमोबाइल क्षेत्रको सम्भावना, इलेक्ट्रिक गाडीको विस्तार, तथा भविष्यका व्यावसायिक सम्भावनाहरूबारे छलफल भएको स्रोतले जनाएको छ।

    images
    images
    images

    एन्डी युले नेपाली बजारप्रति आफ्नो चासो व्यक्त गर्दै नेपालमा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको पहुँच विस्तारका लागि सहकार्य आवश्यक रहेको बताए। संचारकर्मी ताम्राकारले नेपालको आर्थिक विकासमा अटोमोबाइल उद्योगको भूमिकाबारे चर्चा गर्दै सरकारले लगानीमैत्री नीति ल्याएमा विदेशी कम्पनीहरू आकर्षित हुन सक्ने सुझाव दिए।

    यो भेटवार्तालाई नेपालमा इलेक्ट्रिक तथा आधुनिक गाडीहरू भित्र्याउने सम्भावित अवसरको रूपमा हेरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ