Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बुढानीलकण्ठमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २२ गते


ग्लोबल पाना
मंगलबार, फागुन २० २०८१
  • 482
    SHARES

  • images
    बुढानीलकण्ठमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २२ गते

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले फागुन २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सम्पन्न विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा नगरवासी तथा सरोकारवालाहरूको जिज्ञासा, प्रतिक्रिया संकलन गर्न तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव लिन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    सुनुवाइ कार्यक्रम वडा नं. १० स्थित कपन ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानमा बिहान ७ बजे सुरु हुने भएकाले नगरपालिकाले सम्पूर्ण नगरवासीहरूलाई उपस्थित हुन आग्रह गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ