Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा विद्युतीय एमजी एस५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता


ग्लोबल पाना
शुक्रबार, फागुन २३ २०८१
  • 383
    SHARES

  • images
    नेपालमा विद्युतीय एमजी एस५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

    काठमाडौं । एमजीको बहुप्रतीक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा सार्वजनिक भएको छ। पारामाउन्ट मोटर्सले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यसको लन्च गरेको हो।

    images
    images
    images

    तीन भेरियन्ट र मूल्यः ४९.१ किलोवाट–आवर ब्याट्रीः रु. ४३.९९ लाख (३४० किलोमिटर रेन्ज) ६२.२ किलोवाट–आवर ब्याट्रीः रु. ४९.९९ लाख (४३० किलोमिटर रेन्ज) उच्चतम भेरियन्टः रु. ५४.९९ लाख यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य रु. ४७–५८ लाख निर्धारण गरिएको थियो।

    प्रमुख विशेषताहरूः

    अल्ट्रा–थिन ब्याट्रीः विश्वकै सबैभन्दा पातलो एलएफपी ब्याट्री

    इन्फोटेनमेन्ट सिस्टमः १२.८ इन्चको टचस्क्रिन, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर

    ड्राइभिङ अनुभवः रियर ह्विल ड्राइभ, इन्डिपेन्डेन्ट सस्पेन्सन, उत्कृष्ट स्टेबिलिटी र कम्फर्ट

    गति र शक्तिः ९९ किलोवाट मोटर, ७.१ सेकेन्डमै ०–१०० किमि प्रतिघण्टा, अधिकतम गति १७५ किमि/घं सुरक्षासहितको उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने एमजी एस ५ विद्युतीय एसयूभी सेग्मेन्टमा एक प्रमुख प्रतिस्पर्धी बन्ने अनुमान गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ