Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भायानेटले ल्यायो ‘साम्बा प्याक’


ग्लोबल पाना
शनिबार, फागुन २४ २०८१
  • 541
    SHARES

  • images
    भायानेटले ल्यायो ‘साम्बा प्याक’

    काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको छ ।

    images
    images
    images

    साम्बा प्याकअन्तर्गत ५० Mbps, १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध छन्। विशेष रूपमा, १०० Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० Mbps को मूल्य रु. ८,५०० (कर सहित) बाट सुरु हुनेछ ।

    यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि रहेको भायानेटले जनाएको छ। यो सेवा आइतबार सार्वजनिक गरिँदैछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ