काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुग्नु भएकाे छ । पोखराबाट चार्टर जहाजमार्फत आउनु भएका पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत गरिएको छ।
पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले काठमाडौंका लागि बिदाइ गरेका थिए। समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा शाह काठमाडौं पुग्नु भएकाे हाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


