Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”


ग्लोबल पाना
बुधबार, चैत २० २०८१
  • 460
    SHARES

  • images
    यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

    काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’’ सँगै गर्दैछ। यामाहाका फ्यानहरूलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किमहो। यो स्किमयामाहा मोटरसाइकल र स्कूटरहरूको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो। तपाईं एक जोशिलो राइडर, ट्रेन्डसेटर वा पर्फर्मेन्स खोज्ने व्यक्ति हुनुहुन्छ भने यामाहाले ल्याएको यो विशेष अफर तपाईंकै लागि हो।

    images
    images
    images

    ‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारहरू १. एक्साइटमेन्ट शेयर गर्नुहोस् र रु. १,००० जित्नुहोस् आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्नुहोस् र तत्काल रु. १,००० जित्नुहोस्!

    २. स्टाइल देखाउनुहोस् र रु. ५०,००० सम्म जित्नुहोस्। नजिकैको यामाहा डिलरशिपमा गई आफुले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउनुहोस् र रू. ५०,००० रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनुहोस्!

    ३. पर्फर्मेन्स अँगाल्नुहोस् र रू. १,००,००० रुपैयाँसम्म जित्नुहोस् योजनाको अवधिमा ब्रान्ड-न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र १,००,००० रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनुहोस्!

    ग्राहकहरूको लागि थप लाभहरू नगद पुरस्कारहरूको साथसाथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्दैछ:

    ● स्पट एक्सचेन्ज

    ● इजी फाइनान्स

    ● छानिएका मोडेलहरूमा ०% ब्याजको ईएमआई

    ‘थ्रिल अफ थ्री’ स्किमकेवल अफर मात्र होइन, यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नता प्रतिको जोशलाई प्रतिबिम्बित गर्दछ। उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेहरूका लागि डिजाइन गरिएका छन्।

    एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहा विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न समर्पित छ।

    घरमा यामाहा ल्याउने र रोमाञ्चको प्रत्यक्ष अनुभव गर्ने यो उत्तम समय हो! आजै आफ्नो नजिकको यामाहा शोरूममा जानुहोस् र 'थ्रिल अफ थ्री' उत्सवको हिस्सा बन्नुहोस्!

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ