Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय फोटो पत्रकार समुह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ सम्मानित


ग्लोबल पाना
शनिबार, चैत २३ २०८१
  • 344
    SHARES

  • images
    राष्ट्रिय फोटो पत्रकार समुह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ सम्मानित

    काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ विश्व अटिजम सचेतना दिवसको अबसरमा एक समारोहका विच सम्मानित हुनु भएको छ । विगत लामो समय देखि विभिन्न संघ संगठन र विशेषगरि मिडिया मार्फत समाजमा रहेर सामाजिक सेवामा उल्लेख्य योगदान पुर्याएको भन्दै वहाँलाई सम्मान गरिएको हो ।

    images
    images
    images

    विश्व अटिजम सचेतना दिवस २०२५ को अवसरमा विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (एसएसडिआरसी) ले एक समारोहको विच पूर्वअर्थ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री माननिय शंकरप्रसाद कोईराला ज्यूको हातबाट सम्मानित हुनु भएको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १३ साविक ठूलोसिरुवारी वडा नं. ६, जंगलछाप हाल काठमाण्डौ महानगरपालिका वडा नं ३१ आलोकनगर बस्दै आएको स्व.हरिबहादुर श्रेष्ठ र स्व. ललिमाया श्रेष्ठको कान्छो सुपुत्रको रुपमा जन्मनु भएका लेख बहादुर (सागर) श्रेष्ठ सानै उमेर देखि समाजसेवा प्रति झुकाव राख्नुहुन्थ्यो ।

    वैदेशिक रोजगारीको शिलसिलामा प्रवासमा ११ वर्ष रहँदा प्रवासी नेपालीहरुको सुख दुःखको साथी बन्नु भयो । उहाँ २१ वर्ष देखि अनालाईन पत्रकारितालाई र फोटो पत्रकारितालाई मर्यादित, व्यवस्थित र व्यवसायिकमुलक बनाउन हर प्रयासरत हुनुहुन्छ । साहित्यमा पनि रुची राख्नु हुने श्रेष्ठ अन्तराष्ट्रिय नेपाली साहित्य महासंघको केन्द्रीय उपाध्यक्ष (२०१३–२०१९ ई.सं.) त्यसैगरि विश्व नेपाली साहित्य महासंघको केन्द्रीय उपाध्यक्ष (२०६९–२०७५) तथा संस्थापक प्रमुख सल्लाहकार साउदी अरेविया शाखा (२०६४–२०७०) हुनुहुन्थ्यो । उहाँले ५ वटा पुस्तक लेखी प्रकाशन समेत गरिसक्नु भएको छ । ३० वटा भन्दा बढी संघसंस्थाको विभिन्न पदमा रहेर काम गरिसक्नु भएको सागर श्रेष्ठले समाजमा छुटै पहिचान बनाउँनु भएको छ ।

    उहाँद्धारा स्थापित तथा संलग्न संघसंस्थाहरुः

    १. मोर्डन इङ्गलिस ल्याङ्गवेज इष्टिच्यूट, ललितपुर – संस्थापक डाईरेक्टर (२०४९–२०५६)

    २. ग्रामिण स्वालम्वन विकास केन्द्र, ललितपुर – संस्थापक अध्यक्ष (२०५१–२०५४)

    ३. ललित एकेडेमी्र, ललितपुर – शेयरहोल्डर तथा प्रिन्सिपल (२०५४–२०५७)

    ४. सृजना यूथ स्पोर्ट क्लब, सिन्धुपाल्चोक – संस्थापक, अध्यक्ष (२०५२–२०५७) प्रमुख सल्लाहकार (२०५८ देखी हालसम्म)

    ५. हाम्रो नमुना साकोस, ललितपुर –संस्थापक तथा संचालक, शिक्षा उपसमिति संयोजक (२०५५–२०५८, २०५८–२०६१, २०७२–२०७५)(सञ्चालक तथा शिक्षा उपसमिति संयोजक २०८० देखी हालसम्म)

    ६. उज्जवल भविष्य अभियान कोष, ललितपुर – संस्थापक अध्यक्ष (२०५५–२०६२)

    ७. जन प्रगतिशिल मञ्च, साउदी अरेविया – संस्थापक, प्रमुख सल्लाहकार (२०६३–२०६६)

    ८. चौतारी समूह नेपाल, साउदी अरेविया – संस्थापक अध्यक्ष (२०६३–२०६६)

    ९. नेपाली अनलाईन पत्रकार संघ प्रवास शाखा, साउदी अरेविया – संयोजक (२०६३–२०६६)

    १०. गैर आवासिय नेपाली संघ, साउदी अरेविया – संस्थापक सचिव (२०६४–२०६७)

    ११. अन्तराष्ट्रिय नेपाली साहित्य महासंघ – केन्द्रीय सचिव (२००५–२००९ ई.सं.), संस्थापक अध्यक्ष साउदी अरेविया शाखा (२०६३–२०६९ वि.सं.)

    १२. मानव अधिकार तथा शान्ति प्रतिष्ठान समाज नेपाल – गल्फ संयोजक तथा केन्द्रीय सचिव/पार्षद (२०६५–२०७०), केन्द्रिय सचिवलाय सचिव २०७२ देखि हालसम्म)

    १३. विश्व नेपाली साहित्य महासंघ – केन्द्रिय उपाध्यक्ष (२०६९–२०७५) तथा संस्थापक प्रमुख सल्लाहकार, साउदी अरेविया शाखा (२०६४–२०७०)

    १४. मिर्मिरे मिडिया क्लब, काठमाडौं – अन्तराष्ट्रिय संयोजक (२०५९–२०६९)

    १५. होटल नेशनल भिजन एण्ड ग्रिन प्यालेस रेष्टुरेन्ट, काठमाडौँ – शेयरहोल्डर तथा मार्केटिङ्ग अफिसर (२०७१–२०७३)

    १६. राष्ट्रिय अनलाईन पत्रकार महासंघ, काठमाडौं – संस्थापक महासचिव (२०७२–२०७८)

    १७. नेशनल भिजन मिडिया गु्रप, काठमाडौँ – संस्थापक अध्यक्ष (२०७१– हालसम्म)

    १८. न्यूज अभियान अक्षय कोष, काठमाडौँ – संस्थापक अध्यक्ष (२०७२ देख हालसम्म)

    १९. माई गोरखा इन्भेष्टमेन्ट प्रा.लि. काठमाडौं – प्रबन्धक (२०७३–२०७६)

    २०. एभरेष्ट कम्यूनिकेशन एण्ड डिजाईन सेन्टर काठमाडौँ – निर्देशक (२०७० देखि हालसम्म)

    २१. राष्ट्रिय फोटो पत्रकार समुह, काठमाडौँ – केन्द्रिय कोषाध्यक्ष (२०७५ देखि २०८१)(वरिष्ठ उपाध्यक्ष २०८१ देखी हालसम्म)

    २२. श्री सेतीदेवी भूतपूर्व विद्यार्थी समाज – संस्थापक अध्यक्ष (२०७५ देखि हालसम्म)

    २४. क्रान्तिकारी पत्रकार महासंघ, कार्यालय सचिव – (२०७३–२०७९)

    २५. क्रान्तिकारी प्रेस संगठन नेपाल – उपत्यका सह–इन्चार्ज २०८० देखि हालसम्म)

    २६. सूचना संचार तथा प्रकाशन संगठन समिति – केन्द्रिय सदस्य २०८० देखि हालसम्म)

    २७. हाम्रो जन्मभूमि सामाजिक संस्था – वरिष्ठ उपाध्यक्ष (२०७८–२०८०) ५७ स्थानमा सामाजिक गतिविधि तथा राहत वितरणमा सहभागिता ।

    प्रवासमा ११ वर्ष रहँदा गल्फ देशहरुको विशेषगरि साउदी अरेवियामा नेपालीहरुले भोग्नु परेका समस्याहरुको पत्रकारिता मार्फत सम्बन्धित निकायसम्म पुर्याई समस्या समाधान गर्न अग्रणी भूमिका निभाएको साथै आपत विपतमा परेका सयौं नेपाली दाजुभाई दिदीवहिनीहरुको उद्धारमा अग्रसरता, साउदी अरेवियाबाट अनलाईन मार्फत पत्रकारिता गर्ने पहिलो व्यक्ति ।

    २०७२ सालको वैषाख १२ गतेको महा विनासकारी भूकम्प पश्च्यात रिर्पोटिङ्ग तथा भूकम्प पिडितलाई राहत उपलब्ध गराउन स्वयंमको पहल तथा विभिन्न संघसंस्था संगको सहकार्य तथा स्वदेश र विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगमा ३ महिनामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, गोरखा लगायत ६३ स्थानमा गएर भूकम्प पिडितहरुलाई सहयोग गरिएको ।

    ब्राईट नेपालले सिन्धुपाल्चोक र काभ्रेको विकट गाँउहरुमा गरेको राहत वितरण कार्यक्रममा मात्र ६ पटक सहभागिता जनाएको । (सिन्धुपाल्चोक २३ पटक, काभ्रे ९ पटक, दोलखा ३ पटक, रामेछाप १ पटक, काठमाडौं १५ पटक, भक्तपुर ५ पटक, ललितपुर ४ पटक, नुवाकोट १ पटक, गोरखा २ पटक)

    सागर श्रेष्ठद्धारा लिखित, व्यवस्थापन तथा प्रकासित कृतिहरुः

    1, Published Methods of Learning English Language. AD 1999

    2, INLS Telephone Directory BS 2062

    3 Basic Dictionary BS 2058

    5 Use of Auxiliary Verbs Grammar for Language Learner

    6 Chautari Khabar Patrika, (Fourth Nighly)

    7 Chautari Kabita Sangraha (Part 1 to 7)

    8 Insight (Tri-Monthly Part 1 to 5)

    9 Man ko Taranga (Song Collection)

    10 Basic Translation

    11 PNN Fun Time (Monthly Comedy Magazine)

    12 Sahash Monthluy Magazine

    13 Kosheli Monthly Magazine

    14 Rastra ra Janata Prati Sada Samarpit Bektityo-Makar Bahadur Bantawa

    15 Jalashrotka Agraj tatha Rastriya Chintak-PP Adhikari

    16 Rastriyata ra Prajatantaprati sada samarpit bektityo-Rambabu Prasai

    17 Rastriyata, Prajatantra ra Manabata-Tanka Prasad Upreti

    18 Shikshaka Prakaspunja-Gobinda Raj Joshi

    उहाँका अन्य कृयाकलापहरु

    Directed and displayed dramas Dashain ko ramailo yek chen Sade sat ko dasa Jiudo lash Cheliko Betha Mero Hakim Buhari ko pida Doctor Belaima buddhi napurauda. Etc.

    उहाँले पाउनु भएको कदर पत्र, प्रशंसा पत्र र अन्य पुरस्कारहरु :

    Excellent of the Program: UMN Yala. (Displaying Drama on the Auspicious Occasion of Teej 2057.) Excellent Volunteer Service: Red Cross Society (2056, 2057 & 2058) Helping Hand for the poor and Kadar Patra: Shreejana Youth Sport club Sindhupalchok. Best Teacher of 2058 & 2059 : Sweta Sadan E.B.H.S.S. Kathmandu, Sukedhara, Nepal Excellent Management and Announcing 2058: – All Kathmandu Valley Football Tournament Committee 2058. Token of Social Work: – RIDC, Lalitpur Merit of work June, 2003.: Saudi Aramco. Excellent Store Keeping: Saudi Aramco 2004 First Prize Safety Suggestion: Saudi Aramco 2005 Best Member of INLS World Wide: 2006 AD Safety Award 2006: Saudi Aramco Best Member of GFNL World Wide 2009 AD Appreciation Letter: – UPED, Saudi Aramco Professional Online Photo Journalism International Achievement Award by Season Media 2019 UAE Bises Samman 2080 Hamro Janmabhumi Samajik Sastha Certificate of Appreciation (Asian Professional Achievement Award) Kadar Patra 2081 by SSDRC So more Consolation prizes in different fields.

    विभिन्न देशहरुको यात्राः

    India, China, Bangladesh, Pakistan, Bhutan, KSA, UAE, Qatar, Germany, Nederland, Turkey, Holland, Belgium, France, Luxembourg, Oman, Bahrain, Kuwait.

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ