Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सीजीको नयाँ वर्ष ग्राहक योजना “लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी” सार्वजनिक


ग्लोबल पाना
सोमबार, चैत २५ २०८१
  • 338
    SHARES

  • images
    सीजीको नयाँ वर्ष ग्राहक योजना “लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी” सार्वजनिक

    काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजी ले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना “लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी” सार्वजनिक गरेको छ।

    images
    images
    images

    यस्तो छ योजना

    कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्ः

     क्यासब्याकः रु ६१,८०० सम्म।

     पक्का उपहारहरूः 

    २.१ स्पिकरः सीजी मेरिडिया गुगल टीभी (६५–१०० इन्च) को खरिदमा।

    – २ केजी एरियल पाउडरः सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा।

    – ६ केजी एरियल पाउडरः फ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा।

    – मिक्सर ग्राइन्डरः साइड–बाई–साइड र मल्टि–डोर रेफ्रिजेरेटरको खरिदमा।

    – डिशवाशर किटः डिशवाशरको खरिदमा। – निःशुल्क इन्स्टलेसन सेवाः एयर कन्डिसनरको खरिदमा।

    कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ।

    नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

    सीजी को प्रतिबद्धता निक्कै लामो समय देखि सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको छ। देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी, सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ।

    नेपालमा, सीजी ले आफ्ना प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरिसकेको छ र यो ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा र निरन्तर सहयोग सुनिश्चित गर्न समर्पित छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ