Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त


ग्लोबल पाना
शनिबार, चैत ३० २०८१
  • 396
    SHARES

  • images
    प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त

    काठमाडौं। सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन्। प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो।

    images
    images
    images

    नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन्।

    सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो।

    partinIdi sava.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ