काठमाडौं । धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल त्रिवेणीको प्रवर्धन र विकासका उद्देश्यले नेपालका प्रथम गणतान्त्रिक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले आज सो क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ।
यस भ्रमणले त्रिवेणीको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ। साथै, अध्यक्ष प्रचण्ड ले यहाँका आवश्यकता र समस्या भएको छ ।
यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वास अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


