Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

८ महिना पूरा गर्दै MrRice Restaurant, संजय रावलको सफल यात्रा


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 2,197
    SHARES

  • images
    ८ महिना पूरा गर्दै MrRice Restaurant, संजय रावलको सफल यात्रा

    काठमाडौं, सामाखुसी । काठमाडौंको सामाखुसी चोकमा Mrrice restaurant आठ महिनादेखि सफलतापूर्वक संचालनमा रहेको छ। संजय रावलद्वारा सञ्चालित यस रेस्टुरेन्टले गुणस्तरीय खाना र ग्राहक सन्तुष्टिमा विशेष ध्यान दिँदै आएको छ।

    images
    images
    images

    स्थानीय र विदेशी स्वादहरूलाई संयोजन गर्दै Mrrice ले छोटो समयमै ग्राहकहरूबीच लोकप्रियता कमाएको छ। रेस्टुरेन्टले सफा वातावरण, छिटो सेवा र स्वादिलो परिकारमार्फत विभिन्न उमेर समूहका ग्राहकलाई आकर्षित गरिरहेको छ।

    रेस्टुरेन्ट सञ्चालक संजय रावल भन्छन्, “हामी ग्राहकको स्वाद र सन्तुष्टिलाई प्राथमिकता दिन्छौं। आगामी दिनमा अझ नयाँ परिकारहरू थप्दै सेवा विस्तार गर्ने योजना छ।“ स्थानीय युवा उद्यमशीलता प्रवद्र्धनमा समेत यो रेस्टुरेन्ट प्रेरणाको स्रोत बन्दै गएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ