मनमैजु, काठमाडौं । सवारी मर्मतका लागि भरपर्दो गन्तव्य खोजिरहनुभएको छ भने मनमैजुस्थित महर्जन मोटरसाइकल वर्कशप उत्कृष्ट विकल्प बन्न सक्छ । सानू कान्छा महर्जनद्वारा सञ्चालित यो वर्कशपले मोटरसाइकल मर्मत तथा सर्भिसिङको क्षेत्रमा स्थानीय उपभोक्ताहरूको विश्वास जित्दै आएको छ ।
दैनिक दर्जनौँ ग्राहकहरू सेवा लिन आउने यो वर्कशपमा इन्जिन मर्मत, ब्रेक सिस्टम सुधार, सर्भिसिङ, पार्टपुर्जा परिवर्तनदेखि इमर्जेन्सी मर्मतसम्मका सेवाहरू उपलब्ध छन् । ‘हामी गुणस्तरीय सेवा सस्तो मूल्यमा दिन चाहन्छौं’, सञ्चालक सानू कान्छा महर्जन बताउँछन् ।
स्थानीय ग्राहकहरूले महर्जन वर्कशपलाई भरपर्दो र इमान्दार सेवा दिने स्थानका रूपमा लिने गरेका छन् । सस्तो शुल्क, समयमै सेवा र अनुभवी मेकानिकहरू यसको प्रमुख विशेषता हुन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


