Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

द फेस अफ मोडल सिजन २ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न


ग्लोबल पाना
आइतबार, वैशाख १४ २०८२
  • 1,502
    SHARES

  • images
    द फेस अफ मोडल सिजन २ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

    काठमाडौं। डिभाइन एण्ड एलिगेन्ट डि.ई. इभेन्ट्सद्वारा आयोजना गरिएको द फेस अफ मोडल सिजन २ (२०८२) को ग्राण्ड फिनाले बैशाख ९ गते फुड कोर्ट, सिटी सेन्टरमा भव्यताका साथ सम्पन्न भयो।

    images
    images
    images

    कडा प्रतिस्पर्धामाझ विवश सिंह थापाले मिस्टर फेस अफ मोडल तथा पुनम तामाङले मिस फेस अफ मोडलको उपाधि जित्न सफल भए। त्यस्तै, प्रतियोगितामा जेसिका बुद्ध क्षेत्रीले यस सिजनको ब्रान्ड एम्बेसडर को उपाधि हात पारिन् भने अर्गनाइजर च्वाइस अवार्ड देवांश चन्दले प्राप्त गरे ।

    आम पब्लिकको मन जित्दै आरुष कडरियाले मोस्ट पपुलर मोडलको उपाधि जिते। कार्यक्रममा निर्णायकको भूमिकामा सरोज ओझा, सुशिला थापा, टेकराज पाण्डे, र सन्नि सिंह रहनुभएको थियो ।

    डि.ई. इभेन्ट्स की प्रबन्ध निर्देशक अमिशा ओलीले कार्यक्रम नेपाली सांस्कृतिक सम्पदा, कलात्मक अभिव्यक्ति र नयाँ प्रतिभाको सम्मानका रूपमा आयोजना गरिएको जानकारी दिइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ