Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्वर्गीय बिक्रम राइलाइ सम्झिदै रोशन राईले गाए 'नछुट्टिने मन हुदाहुदै'


ग्लोबल पाना
शुक्रबार, वैशाख २६ २०८२
  • 313
    SHARES

  • images
    स्वर्गीय बिक्रम राइलाइ सम्झिदै रोशन राईले गाए 'नछुट्टिने मन हुदाहुदै'

    काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत 'नछुट्टिने मन ' सार्वजनिक भएको छ। शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

    images
    images
    images

    योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिंङ्ग रहेको गीतलाइ आपोमाली (AA-POMALEE) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका मेलिना राइको स्वरमा यस गीतको फिमेल भर्सन समेत केहि दिनअगाडी आइसकेको छ ।

    भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजर समेत रहेका स्वर्गीय बिक्रम राइको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्टरनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरुले मन पराइदिनु हुन्छ भन्नेमा आफु बिस्वस्त रहेको गीतकार शान्ता राइले बताउनु भयो ।



    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ