Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

युवाको अग्रसरतामा व्यवसायिक कृषि : किसान रैथाने मार्टको सुरुवात


ग्लोबल पाना
आइतबार, वैशाख २८ २०८२
  • 2,638
    SHARES

  • images
    युवाको अग्रसरतामा व्यवसायिक कृषि : किसान रैथाने मार्टको सुरुवात

    काठमाडौ । नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले किसान रैथाने मार्ट संचालनमा आएको छ।

    images
    images
    images

    काठमाडौं पशुपति-गाैरीघाट गुहेश्वरी पुल अगाडि संचालनमा आएको किसान रैथाने मार्टले कृषि बजारमा विभिन्न खालका व्यवसायमैत्री हुन प्रविधिका सामाग्रीहरु तथा विभिन्न जिल्लामा उत्पादित किसानका उत्पादनहरु समेत मज्जाले देख्न पाइन्छ ।

    खास गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोगबाट उत्पादित उपजहरुलाई मार्टले विक्रिको लागि विशेष जोड दिएको छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्दै व्यवसायिक कृषिको प्रवद्धन गर्ने उदेश्यले हामी कृषि उद्यमीहरू नै मिलेर मार्ट संचालन गरेको ककनी स्ट्रबेरी एवं नमुन्चेत कृषि फार्मका संचालक युवा व्यवसायिक छेसाङ तामाङले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ