Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी


ग्लोबल पाना
मंगलबार, वैशाख ३० २०८२
  • 263
    SHARES

  • images
    आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्धहुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्यभएपछि राष्ट्रकानाममा सोमबार राति सम्बोधनगर्दैउनले यस्तो चेतावनी दिएका हुन् । भारत र पाकिस्तानबीच चार दिनसम्मचलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछिपहिलो पटकजनतालाई सम्बोधनगर्दैमोदीले भने, ‘यो युद्धको युगहोइन । तर, यो आतंकको युगपनिहोइन ।’

    images
    images
    images

    भारत नियन्त्रितकश्मीरमाआतंककारी हमलामा २६ जना पर्यटकको हत्यामाभारतले पाकिस्तानको हात रहेको बताएको थियो ।पाकिस्तानले यसलाई खारेज गर्दैआएको छ ।
    परमाणु हतियार भएकायीदुई छिमेकीदेशबीचअमेरिकाको मध्यस्थतामाशनिबार युद्धविरामगर्ने सहमतिभएको थियो ।सो सहमतिअहिलेसम्मकायम रहेको छ ।दुवै राष्ट्रले सतर्क रहने बताएकाछन् ।

    सम्बोधनमामोदीले भने, ‘यदि, भारतमाफेरि आतंकवादीहमलाभएमाकडाप्रतिकार गरिनेछ ।आतंक र व्यापारको विषयमा सौदावाजीहुन सक्दैन ।’ मोदीको यो टिप्पणीयुद्ध नरोके भारत–पाकिस्तानसँगअमेरिकाले व्यापारिक कारोबार बन्दगर्नेबताएपछिदुईदेशहरू युद्धविरामगर्न सहमतभएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइतर्फ इंगित थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ