Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ह्याम्स अस्पतालमा आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई विशेष छुट


ग्लोबल पाना
मंगलबार, वैशाख ३० २०८२
  • 336
    SHARES

  • images
    ह्याम्स अस्पतालमा आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई विशेष छुट

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमा उपचारसेवा लिदा १०% छुट साथै औषधि खरिदमा ५५ छुट प्राप्त हुने भएको छ । आइएमई लाइफ इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो ।

    images
    images
    images

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

    यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ