Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सौन्दर्यविद् सुष्मा महरा सम्मानित : फेसियल हाउसलाई उत्कृष्ट सेवा सम्मान


ग्लोबल पाना
शनिबार, जेठ १७ २०८२
  • 385
    SHARES

  • images
    सौन्दर्यविद् सुष्मा महरा सम्मानित : फेसियल हाउसलाई उत्कृष्ट सेवा सम्मान

    काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले राष्ट्रिय उत्कृष्ट सेवा सम्मान २०८२ प्राप्त गरेको छ । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरेको शुभकामना बिशेश सम्मान समारोहमा प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र बिशिस्ट अतिथि पुर्ब मन्त्री शेरबहादुर कुँवरले फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरालाई उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने थप दुई नयाँ शाखा विस्तारको अन्तिम तयारीमा छ। कामको लागि विदेशमा भन्दा पनि स्वदेशमा काम गर्न सके नेपालमा आफनै परिवार साथमा रहेर राम्रो गर्न सकिन्छ भन्ने जलनद उदाहरण पनि हो फेसियल हाउस ।

    सौन्दर्य पेशालाई राम्रो रूपमा हेर्नु पर्छ भनेर पुराना सौन्दर्यविद्हरूले भनिरहदा फेसियल हाउसले नेपालभर आफ्नो ब्राण्ड बनाएर शाखा विस्तार गरि गर्दै गाउँठाउँको सेवाग्राहीलाई सहुलियत मूल्य सेवा प्रवाह गर्दै आएको छ। फेसियल हाउसमा बिदेश जाने कोर्स मा पढाइ हुने भएकोले धेरै भन्दा धेरै विद्यार्थीको रोजाई रहेकोे छ । जहाँ अन्तर्राष्ट्रिय स्तरको तालिम पनि सञ्चालन हुने गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ