Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रभु बैंक र यार्शा होटलबीच छूट सम्झौता


ग्लोबल पाना
आइतबार, जेठ २५ २०८२
  • 317
    SHARES

  • images
    प्रभु बैंक र यार्शा होटलबीच छूट सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेड र जिरी नगरस्थित यार्शा होटलबीच छुट सम्झौता भएको छ । बैंक र उक्त होटलबीच भएको सम्झौताअनुसार प्रभु बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई होटलको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छूट पाउन सक्नेछन् ।

    images
    images
    images

    जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ