Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आज देशभरकाे मौसम कस्ताे रहला ?


ग्लोबल पाना
सोमबार, माघ २ २०७९
  • 224
    SHARES

  • images
    आज देशभरकाे मौसम कस्ताे रहला ?

    काठमाडौं । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने देशको तराइका भूभागमा हुस्सु / कुहिरो लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

    आज दिउसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ ।

    देशको उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशको उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका भूभागहरूमा विहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ