Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बाराको फेटामा युवा नेता साहको अध्यक्षतामा महिला कृषक समूह गठन


ग्लोबल पाना
आइतबार, असार ८ २०८२
  • 975
    SHARES

  • images
    बाराको फेटामा युवा नेता साहको अध्यक्षतामा महिला कृषक समूह गठन

    बारा ।  बाराको फेटा गाउँपालिका वडा नं. ३ टोल फेटामा युवा नेता तथा समाजसेवी राजकिशोर कुमार साहको अध्यक्षतामा १७ सदस्यीय श्री नाथ बाबा महिला कृषक समूह गठन भएको छ ।

    images
    images
    images

    उक्त कार्यक्रममा युवा नेता तथा समाजसेवी साहले कृषक समूह गठन भन्नाले कृषिमा संलग्न किसानहरूको समूह बनाई संयुक्त रूपमा खेतीपाती, उत्पादन, तालिम, विपणन, र सरकारी/गैरसरकारी सेवा तथा अनुदान लिनका लागि बनाइने संगठित समूहलाई जनाइन्छ ।

    गाउँमा कृषिमा संलग्न 10–25 जना किसानहरूबीच आपसी सहमति समान उद्देश्य (जस्तै: तरकारी खेती, दुग्ध उत्पादन, च्याउ खेती आदि) भएका किसानहरू एक ठाउँमा भेला गर्ने सम्बन्धि आफ्ना भनाई राखेका थिए ।

    सो समितिमा अध्यक्ष कलावती देवी चमईन, उपाध्यक्ष उर्मिला देवी कानु, कोषाध्यक्ष श्रीमती देवी, सचिव मिरा देवी राम, सह-सचिव फुल कुमारी देवी कानु लगायत १७ सदस्यीय कमिटी चयन भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ