Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

१६ वर्षदेखि इमानदारीका साथ सेवा दिँदै प्रेम वर्कसप


ग्लोबल पाना
मंगलबार, असार ३१ २०८२
  • 699
    SHARES

  • images
    १६ वर्षदेखि इमानदारीका साथ सेवा दिँदै प्रेम वर्कसप

    काठमाडौं, असार ३० । वालुवाटारस्थित प्रेम वर्कसप १६ वर्षदेखि निरन्तररूपमा सन्चालनमा रही ग्राहकलाई इमानदार र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । सन्चालक प्रमोद शाहले यही सानो तर मेहनतपूर्ण व्यवसायबाट दुई सन्तानको शिक्षा र परिवारको दायित्व पूरा गर्दै आएका छन् ।

    images
    images
    images

    हँसिलो स्वभावका शाह ग्राहकसँगको आत्मीय व्यवहार र प्राविधिक दक्षताका कारण लोकप्रिय छन् । वर्कसपमा आउने ग्राहकहरू उनीबाट सन्तुष्ट हुने गरेका छन् । उनकी श्रीमती पुनम कुमारी शाह पनि समय-समयमा साथ दिँदै परिवारको समृद्धिमा योगदान पुर्‍याउँदै आएकी छन् ।

    साधारण व्यवसाय भए पनि कडा परिश्रम, इमानदारी र लगनशीलता मार्फत जीवनको संघर्षलाई सफलतामा बदल्दै आएका प्रमोद शाह साँच्चिकै प्रेरणाका पात्र हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ