Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सफल उद्यमी धरेलको सपना र संघर्षले दिएको उपहार : ‘सोफा हब’ को पाँचौं सफल वर्ष


ग्लोबल पाना
बिहीबार , साउन १ २०८२
  • 392
    SHARES

  • images
    सफल उद्यमी धरेलको सपना र संघर्षले दिएको उपहार : ‘सोफा हब’ को पाँचौं सफल वर्ष

    काठमाडौं । उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोफा हब काठमाडौ चाैथो बर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै पाँच वर्षको छोटो अवधिमा कम्पनीले नेपालभर १० वटा शाखा विस्तार गर्न सफल भएको छ।

    images
    images
    images

    कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै काठमाडौंको गोठाटार हाइट, कलंकी (मालपोत कार्यालय नजिकको सानिमा बैंक भवन) सामाखुसी रेडन कलेज नजिक कोइराला मार्ट), चितवनको लंकुमा दुइ सोरुम र फ्याक्ट्री सहित २ ठाउँमा,पोखराको मालेपाटन गणतन्त्र चोकमा, नेपालगञ्जको राझा चोक, बिर्तामोडको एनएमसी बिल्डिङमा, धनगढी अत्तरियाको लोटस गल्लीमा र बुटवलमा गरी जम्मा १० वटा शाखा सञ्चालनमा ल्याएको छ । हामीसँग दक्ष कार्पेन्टरहरु छन,गुणस्तरीय सामान प्रयोग गर्छौं, जसले गर्दा उत्पादनको क्वालिटी र फिनिसिङ ग्राहकले खोजेजस्तै हुन्छ’, कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेल भन्छन् ।

    व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा चौथो बर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीलाई अग्र स्थानमा पुर्‍याउन कर्मचारीहरूको उत्तिकै भूमिका रहेको हुँदा सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न प्रयास गर्नुपर्ने बताउनुभयो। कम्पनीले वार्षिकोत्सव र प्रवन्ध निर्देशक धरेलको जन्मदिन दुबै श्रावण १ गते परेको अवसरमा थप उपहार योजना पनि ल्याएको छ। श्रावणको पहिलो हप्ताभरि जुनसुकै शाखाबाट रु. ३५,००० भन्दा माथिको सोफा खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत छुट दिइनेछ ।

    साथै, गोठाटार शाखाबाट खरिद गर्ने ग्राहकलाई स्मार्ट वाच उपहारमा दिइने व्यवस्था पनि गरिएको छ। सोफा हब काठमाडौले ५ देखि १० वर्षसम्म वारेन्टी समेत दिने गरेको छ। घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्था कम्पनीले गरेको छ। ३०० जना भन्दा बढीले प्रत्यक्ष १००० जना अप्रत्यक्ष रुपमा रोगारी पाईरहेका छन् ।

    युवा उद्यमशीलहरुद्धारा सञ्चालित यस कम्पनी तथा व्यवसायबाट उत्पादित सोफा तथा फर्निचर चाहिएमा छुटसहित लिने व्यवस्था गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ