✍️गोबिन्द राज ओझा (राजन)
तिमी प्रतिको प्रेम शुद्ध र सुन्दर छ
तिम्रो आवाजले मेरो मुटु धडकाउछ
जब म तिमिलाई हेर्छु दिल बाट खुसी हुन्छु
पहिलो चोटी बोलेको दिन देखि माया गर्छु
मैले सधै तिम्रो बारेमा सोच्छु
किनकी म सधै तिम्रो साथमा छु
म तिमिलाई सधै भरी माया गर्छु
म तिम्रो सुरक्षा गर्ने तिम्रो कवच हु
तिमी मेरो लागि भाग्यमानी आर्कषक हौ
तिमी मेरो हृदय मेरो आत्मा हौ
प्रिय तिमी मेरो सम्पुर्ण संसार हौ
पहिलो भेटकाे क्षण सम्झनामा राखेका छौ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


