Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त


ग्लोबल पाना
बुधबार, साउन ७ २०८२
  • 403
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् ।

    images
    images
    images

    साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    गौतम सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ