Oct 11 2026 | २०८३, असोज २५गते
✍️कमला घिमिरे अधिकारी
फूलको व्यापारी बन या
बन वागको माली तिम्रो मर्जी !!
लवज कर्कश बनाउ या
सुन्दर बोलीचाली तिम्रो मर्जी !!
जस्तो बन्छौ आफु उस्तै
बन्छ रे वरिपरिको संसार,
त्यसैले मदिराको बोतल बोक या
पुजाथाली तिम्रो मर्जी !!
अध्यक्ष/ सन्चालक : अमि कट्टेल (मधु)
सम्पर्क नं. : 9843028577/9763235544
इमेल : globalpana05@gmail.com
मिराज प्रकाशन प्रा.लि.
तारकेश्वर नगरपालिका १०, काठमाडाैं
सूचना बिभाग दर्ता न. ३७०९
डा. दामोदर गैह्रे : सल्लाहकार नगेन्द्र बस्ताकोटी (कृषिविज्ञ) : सल्लाहकार सुजन ढकाल : बजार व्यवस्थापक
सह सम्पादक : सृजन रेग्मी
संवाददाता : मानिकचन साह
: शर्मिला विश्वकर्मा