Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा


ग्लोबल पाना
आइतबार, माघ ४ २०८२
  • 212
    SHARES

  • images
    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    काठमाडौं । पाकिस्तान दूतावास काठमाडौंको सहकार्यमा आगामी फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटल काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६ आयोजना हुने भएको छ ।

    images
    images
    images

    फेस्टिभलमा पाकिस्तानका लोकप्रिय तथा स्वादिष्ट परम्परागत परिकारहरू बिरयानी, कबाब, कराही, नान, हलीम, टिक्का, मिठाइ लगायतका विभिन्न पाकिस्तानी स्वादिष्ट खानाका परिकारहरू एकै ठाउँमा मौलिक स्वाद लिन सकिने छ। फेस्टिभलमा सहभागी हुन प्रति व्यक्ति प्रवेश शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

    कार्यक्रम इलेभेन इलेभेनद्वारा क्युरेट गरिएको हो भने पर्ल–कन्टिनेन्टल होटल्स एन्ड रिसोर्ट्स क्युलिनरी पार्टनर रहेको छ। ट्राभल पार्टनरका रूपमा गुल अहमद रहेको छ। फुड फेस्टिभलले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ