Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गोरखा क्षेत्र नं २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडीद्वारा उमेदवार मनोनयन दर्ता


ग्लोबल पाना
मंगलबार, माघ ६ २०८२
  • 519
    SHARES

  • images
    गोरखा क्षेत्र नं २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडीद्वारा उमेदवार मनोनयन दर्ता

    गोरखा । गोरखा क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट युवा नेता प्रकाशचन्द्र दवाडीले उमेदवार मनोनयन दर्ता गर्नुभएको छ । गोरखाको विकास निर्माणमा निरन्तर सक्रिय दवाडीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको उमेदवार मनोनयन दर्ता गर्नुभएको हो ।

    images
    images
    images

    वि.सं २०७४ सालको प्रदेशसभा सदस्यमा निर्वाचित दवाडी गोरखाका लोकप्रिय नेता हुनुहुन्छ । उहाँ प्रदेश सभाको सांसद हुंदा गोरखाको विकासले नयाँ फड्को मारेको थियो ।

    उमेदवार मनोनयन दर्तामा कांग्रेस गोरखाका नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ