Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इन्द्रमान र डेविडलाई लायन्स शुभतारा सम्मान २०८२


ग्लोबल पाना
सोमबार, माघ १९ २०८२
  • 246
    SHARES

  • images
    इन्द्रमान र डेविडलाई लायन्स शुभतारा सम्मान २०८२

    काठमाडौं । लायन्स क्लव अफ काठमाडौं शुभताराले याे बर्षकाे लायन्स शुभतारा कला-सम्पदा सम्मान कला-सम्पदाविज्ञ इन्द्रमान महर्जन र लायन्स शुभतारा सामाजिक सेवा सम्मान सामाजिक अगुवा डेविड श्रेष्ठलाई प्रदान गरिएको छ । लायन्स क्लव अफ काठमाडौं शुभताराकाे आयोजनामा काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नंबर ५ न्ह्यांकन्डाेलमा आयाेजित समारोह वीच उक्त सम्मान प्रदान गरिएकाे हाे ।

    images
    images
    images

    लायन्स क्लव अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालयकाे सभापतित्वमा भएको उक्त कार्यक्रम बरिष्ठ शिक्षासेवी राजेश्वरमान श्रेष्ठकाे प्रमुख आतिथ्यता तथा नेपाली नाेबल साहित्यकार बिक्रम भक्त जाेशीकाे विशेष आतिथ्यतामा भएको थियोे ।

    साथमा शुभताराका फस्ट भीपी लायन्स सुशीला श्रेष्ठ, लायन्स लाेकनाथ पाैड्याल, लायन्स आदित्यमान जाेशी, लायन्स अमृत तामाङ,संचारकर्मी श्याम स्मृत ,राजु भट्ट लगायतको आतिथ्यता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ