Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशन स्वीकृत


ग्लोबल पाना
बिहीबार , माघ २९ २०८२
  • 141
    SHARES

  • images
    गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशन स्वीकृत

    काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक ९ँगलम क्उयलकयच० तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक ९ँगलम :बलबनभच० रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना ९इउभल(भ्लमभम क्अजझभ० “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

    images
    images
    images

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रुपमा रु.५० करोड रकम बराबरको प्रति इकाई रु.१० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् ।

    गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक ९ँगलम क्उयलकयच० तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक ९ँगलम :बलबनभच० रहने गरी यसपूर्व सार्वजनिक निष्काशन गरिएको रु.१ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ