Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस महामन्त्री पौडेललाई बुद्धिजीवीको शुभकामना


ग्लोबल पाना
शनिबार, फागुन २ २०८२
  • 285
    SHARES

  • images
    कांग्रेस महामन्त्री पौडेललाई बुद्धिजीवीको शुभकामना

    काठमाडौं । ५ का पेशागत तथा बुद्धिजीवीहरुले नेपाली काङ्ग्रेसका महामन्त्री एवम् काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार उनलाई आयोजित अन्तर्कृयामा बोल्दै जितको शुभकामना दिएका हुन् । उनीहरुले काङ्ग्रेसले अपेक्षाअनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै यसले आशा जगाएको बताए । कार्यक्रममा पुर्व मन्त्री नरहरि आचार्यले पौडेलसग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए ।

    images
    images
    images

    पुर्व राजदुत शम्भुराम सिम्खडाले अहिले काङ्ग्रेसबाट आशा गर्न सकिने भन्दै आशा दिन सक्ने व्यक्ती महामन्त्री पौडेल भएको बताए । अर्थशास्त्री डा. पोषराज पाण्डेले काङ्ग्रेसबाट परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै शुभकामना दिए । कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले नेपाली काङ्ग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए ।

    बुद्धिजीवी तथा पेशागत समुहद्वारा काठमाडौंमा आयोजित अन्तर्कृयामा बोल्दै उनले समाजमा योगदान दिने जोकोही आउन मिल्ने बनाइने बताए । नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको उनले बताए ।

    उनले निरन्तरको दबाब यात्राका कारण ठूलो समस्या रगेको रिङ रोडको समस्या समाधान भएको भन्दै स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न साथै अघि बढ्ने प्रतिबद्धता जनाए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ