Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पर्यटकीय बस्ती मैकोटमा प्रचण्डको मर्निङवाकसँगै जनभेटघाट


ग्लोबल पाना
सोमबार, फागुन ४ २०८२
  • 285
    SHARES

  • images
    पर्यटकीय बस्ती मैकोटमा प्रचण्डको मर्निङवाकसँगै जनभेटघाट

    रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विहान पर्यटकीय स्थल मैकोटमा मतदाता भेटघाट गर्दै मर्निङवाक गर्नुभएको छ ।

    images
    images
    images

    उहाँले प्रसिद्ध मस्तथानको भ्रमणसमेत गर्नुभएको छ । प्रचण्डले विहानै विभिन्न वडाका कार्यकर्तासँग भेटघाट गर्नुभएको छ ।

    मतदाता भेटघाटका लागि संयोजक प्रचण्ड आइतबार दिउँसो मैकोट आउँनुभएको थियो। उहाँलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ