Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं ६ को समग्र विकासका लागि शिशिर खनाल, घरदैलो अभियान तीव्र


ग्लोबल पाना
बुधबार, फागुन १३ २०८२
  • 198
    SHARES

  • images
    काठमाडौं ६ को समग्र विकासका लागि शिशिर खनाल, घरदैलो अभियान तीव्र

    काठमाडौं । काठमाडौँ क्षेत्र नं. ६ को समग्र विकास र समृद्धिलाई प्राथमिकतामा राख्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार शिशिर खनालले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । अग्रजहरूको आशीर्वाद र युवाहरूको जोशलाई साथ लिएर समृद्ध र विकसित क्षेत्र निर्माण गर्ने संकल्पका साथ खनाल टोलीसहित मतदाताको घरघरमा पुगिरहेका छन् ।

    images
    images
    images

    घरदैलो क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन, पूर्वाधार विस्तार र जनमुखी सेवामा केन्द्रित योजना प्रस्तुत गरिरहेका छन्। स्थानीयले पनि खनालको घरदैलो अभियानमा सकारात्मक प्रतिक्रिया दिँदै क्षेत्रको विकासका लागि स्पष्ट योजना आवश्यक रहेको बताएका छन् ।

    खनालले जनताको विश्वास र सहकार्यकै बलमा काठमाडौं ६ लाई आधुनिक, व्यवस्थित र अवसरयुक्त क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ