Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भूपदेव शाहले राधा माविबाट मतदान गरे


ग्लोबल पाना
बिहीबार , फागुन २१ २०८२
  • 391
    SHARES

  • images
    भूपदेव शाहले राधा माविबाट मतदान गरे

    अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित सहमहामंत्री एवम केन्द्रीय सदस्य भूपदेव शाहले अछामको मंगलसेन नगरपालिकामा मतदान गरेका छन्। शाहले मंगलसेन नगरपालिका–४ स्थित राधा माध्यमिक विद्यालय (राधामावि) मा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

    images
    images
    images

    उक्त मतदान केन्द्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको मत महत्वपूर्ण हुने बताए। उनले सबै मतदातालाई निर्भय र उत्साहका साथ मतदानमा सहभागी हुन पनि आग्रह गरे।

    हाल शाह राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्। निर्वाचनलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट तथा छलफलमा उनी सक्रिय रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ