Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे


ग्लोबल पाना
मंगलबार, चैत १७ २०८२
  • 279
    SHARES

  • images
    एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे

    काठमाडौं । केहि दिन अगाडी एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ बिरुद्ध नारा लगाउंदै हिड्दै गर्दा एक जेष्ठनागरिक माथि दुर्ब्यबहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएसंगै गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्ब्यबहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखि थप अनुसन्धान भईरहेको ।

    images
    images
    images

    यसै बिचमा गृहमन्त्री सुधन गुरुङले उक्त जेष्ठ नागरिक लाई ललितपुरको उहाकै निवासमा भेट्नु भएको छ । गृहमन्त्री गुरुङलाई आफु पिडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ् दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन ।

    गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए । उक्त घटनाले आफु निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताउनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ