Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बियोगान्त प्रेम कथामा भेनस केसीको गीत 'शुभकामना'


ग्लोबल पाना
सोमबार, चैत ३० २०८२
  • 488
    SHARES

  • images
    बियोगान्त प्रेम कथामा भेनस केसीको गीत 'शुभकामना'

    काठमाडौं । नयाँ बर्ष २०८३ को पुर्व सन्ध्या पारेर शिव श्रेष्ठद्वारा रचना तथा संगीतबद्ध दोस्रो गीत 'शुभकामना' सार्वजनिक भएको छ । गायक भेनस केसीको स्वर तथा सशांक सापकोटाको म्युजिक प्रोडक्सन रहेको गीतलाई द चेरी प्रोडक्सन (TheCherry Productions) को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    images
    images
    images

    टिकटक हुदै पछिल्लो समय म्युजिक भिडियोमा जमेकी मोडेल श्रीतिका श्रेष्ठ र मनोज महर्जनको अभिनय रहेको गीतको भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन्  । एउटा बियोगान्त प्रेम कथामा बनेको गीतको भिडियोलाइ रमणीय ठाउमा छायांकनको साथमा अत्याधुनिक भीएफएक्स प्रविधिको प्रयोग गरि निर्माण गरिएको छ ।

    उत्सव दाहालको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको भिडियोको स्टोरी शिव श्रेष्ठको नै रहेको छ । गीतलाई मन सुनुवार र सन्जु ठकुरी र स्वेत खड्काले सयुक्त रुपमा निर्माण गरेका हुन् जसमा शिव अधिकारीले पनि बिशेष सहयोग रहेको छ ।

    हेर्नुहोस भिडियोमा

     
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ