Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डा. श्रेष्ठ र नेपाल आइडल सोनामको ‘फकाउने मान्छे’ वोलको गीत सार्वजनिक (भिडियो सहित)


ग्लोबल पाना
बिहीबार , मंसिर १८ २०८२
  • 617
    SHARES

  • images
    डा. श्रेष्ठ र नेपाल आइडल सोनामको ‘फकाउने मान्छे’ वोलको गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं । वरिष्ठ कार्डियोलोजिष्ट डा मिलनप्रकाश श्रेष्ठ र नेपाल आइडल गङ्गा सोनामको स्वरमा रहेको ‘फकाउने मान्छे’ बोलको नेपाली लोक आधुनिक गीत सार्वजनिक भएको छ ।

    images
    images
    images

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा श्रेष्ठ र नेपाल आइडल सिजन ६ कि विजेता सोनामको स्वरमा रहेको उक्त गीत आज सार्वजनिक गरिएको हो ।

    अर्जुन मिश्र अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको संगीत संयोजन अर्जुन मिश्रले गर्नुभएको छ । द म्युजिक एरा अनामनगरमा रेकर्ड तथा छायांकन भएको उक्त गीतको शब्द कृस्ना आचार्यको रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ