Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सरोज संगम रावलको ‘दुनियाँ भुलेर आए’ गजल सार्वजनिक, दर्शकको मन जित्दै (भिडियो)


ग्लोबल पाना
शुक्रबार, वैशाख २५ २०८३
  • 262
    SHARES

  • images
    सरोज संगम रावलको ‘दुनियाँ भुलेर आए’ गजल सार्वजनिक, दर्शकको मन जित्दै (भिडियो)

    काठमाडौँ । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार सरोज संगम रावलद्वारा रचित एक मनोभावनात्मक गजल 'दुनियाँ भुलेर आए' सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत रहेको उक्त गजलमा चर्चित गायक विश्व नेपाली र बबिना भट्टराईको नै स्वर रहेको छ जसलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।

    images
    images
    images

    बबिना भट्टराईको अफिसियल युट्युब च्यानल (Babina Bhattarai) मार्फत सार्वजनिक गजलमा सरोज बुढाथोकीको श्रृङ्गारमा गायिका तथा संगीतकार बबिना भट्टराई र गायक विश्व नेपाली फिचर्ड भएका गजलको भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन् जसमा प्रकाश खड्काको सिनेमाटोग्राफी र मीन रावलको सम्पादन र कलर ग्रेडिङ रहेको छ ।

    https://www.youtube.com/watch?v=Vu_A2wquDZw 


    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ