Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पोखरामा भाट-भटेनी सुपर स्टोर पुनः सञ्चालन, बिहान १० बजेदेखि सेवा सुरु


ग्लोबल पाना
सोमबार, वैशाख २१ २०८३
  • 245
    SHARES

  • images
    पोखरामा भाट-भटेनी सुपर स्टोर पुनः सञ्चालन, बिहान १० बजेदेखि सेवा सुरु

    पोखरा । भाट-भटेनी सुपरमार्केट अन्तर्गत पोखरास्थित सुपर स्टोर आज (बैसाख २१ गते, सोमबार) देखि पुनः सञ्चालनमा आएको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानू पौडेल का अनुसार, स्टोरले सोही दिनदेखि दैनिक रूपमा बिहान १०:०० बजेदेखि नियमित सेवा प्रदान गर्नेछ ।

    images
    images
    images

    ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ ।

    स्टोर पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत साथ रहने अपेक्षा व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ