Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा


ग्लोबल पाना
आइतबार, वैशाख २७ २०८३
  • 513
    SHARES

  • images
    सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा

    काठमाडौं । सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा दिने उद्देश्यले सामाखुशी स्थित सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा सञ्चालनमा आएको छ । शनिबार भव्य समारोहबिच ख्यातिप्राप्त अभिनेत्री करिश्मा मानन्धरले रिविन काटेर सैलुनको शुभारम्भ गरेकी छिन्।सञ्चालकलाई सफलताको शुभकामना दिइन् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै आएकी सुशीला थापाले ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा ल्याएकी हुन ।

    images
    images
    images

    ओएसिस युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर, पेडिक्योर, वाक्सिङ, आइलेस, स्पा, फेसियल एक्टेन्सन, रिफ्लेक्सोलोजी, नेलसर्भिस तथा हेयर सर्भिसहरु लगायतको सेवा उपलब्ध भएको सञ्चालक थापाले बताइन् ।

    ओएसिस युनिसेक्स अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउने छन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ