Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कमला घिमिरेको मुक्तक : स्वार्थको तराजुमा जोखिएको मानवता


ग्लोबल पाना
शुक्रबार, साउन ८ २०८३
  • 215
    SHARES

  • images
    कमला घिमिरेको मुक्तक : स्वार्थको तराजुमा जोखिएको मानवता

    ✍️कमला घिमिरे (प्रिन्सिपल, हनि बि स्कुल) 

    images
    images
    images

    आकार सानो भएपनि जोड्ने सियोले नै हो

    औसीको निष्पट्ट अन्धकार चिर्ने दियोले नै हो !

    असहायको हकमा कानुन लेखिएका छन् तापनि,

    अन्त्यमा नियम पालन नगर्ने प्राय बलियोले नै हो !!

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ