Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता


ग्लोबल पाना
बिहीबार , भदौ १८ २०८३
  • 195
    SHARES

  • images
    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    images
    images
    images

    त्यस्तै, बूढानीलकण्ठ नगरपालिका खेलकुदमैत्री पालिका बनाउने अभियानलाई मूर्त रुपमा दिन विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विभिन्न गतिविधिहरुमा आपसी सहयोग गर्न, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग र समर्थन गर्नेलगायतका विषयमा पनि सम्झौता भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ