Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोली राष्ट्रपति समक्ष पेश गरिने


ग्लोबल पाना
शनिबार, चैत ४ २०७९
  • 332
    SHARES

  • images
    उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोली राष्ट्रपति समक्ष पेश गरिने

    काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

    images
    images
    images

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ